१. कोष्ठकबाट मिल्ने विभक्ति शब्द छानी खाली ठाउँ भर्नुहोस : क) बुवाले भाइ बोलाउनुभयो । (लाई, बाट)
ख) सीता कापी लेख्छे । (मा, बाट)
२. दिइएको खाली ठाउँमा उपयुक्त शब्द भर्नुहोस :
क) धती को पर्यायवाची शब्द हो। (आकाश, पृथ्वी
ख) 'मित्र' को विपरीतार्थी शब्द हो। (शत्रु, मिलन)
plz plz plz answer this is my first term exam help me to pass I will make you brainlinest answer.