ख. यसका
खाली ठाउँमा उपयक्त शब्द भनहोस ।

क सुन्दर शव्दको विपरीतार्थी शब्द.......... हो । कुरुप, स्वरुप, राम्रो


२.. ...................अनेकार्थी शब्द हो। (मास, नास, सास)

ग. भाषाको समावेश्य शब्द........... हो । ( बोली, तामाङ, अक्षर)

घ. भानुको अर्थ........... होइन । (भाष्कर, रवि, कवि)

ड.आँखाको पर्यायवाची शब्द ..........हो। (सत्र, पत्र, नेत्)

च. अनेकार्थी शब्द .........होइन् । (ताल, साल, बेहाल​

Respuesta :

Answer:

क: कुरूप

ख: मास

ग: बोली

घ: कवि

ङ: नेत्र

च: बेहाल

please mark as brilliant