नुहास् अहिले विश्वका कतिपय देशमा मतपत्रमा भएका कुनै पनि चिह्नमा मतदान नगरी भोट अस्वीकार (rejection of vote) गर्ने प्रावधान पनि छ । यसलाई None of the above (NOTA) पनि भन्ने गरिन्छ । यो प्रावधान हाम्रो सन्दर्भमा उपयुक्त छ वा छैन ? कारण बताउनुहोस् । ​