यदि एउटा विद्युतीय पानी तताउने जगको मूल्य अभिवृद्धि करबाहेक कायम गरिएको मूल्यम 5% छुट दिई 13% मूल्य अभिवृद्धि कर लगाउँदा रु. 1,575 हुन्छ भने सो जगको अङ्कित मूल्य कति होला ? मूल्य अभिवृद्धि कर लाग्ने मूल्य कति होला, पत्ता लगाउनुहोस् ।​